
यदि भुलेर पनि दिनुभयो भने तपाइलाइ त्यसको मुल्य सारै महंगो पर्न सक्छ । उनले प्रधानमन्त्रीमा उदण्डता, स्वेच्छाचारिता, सत्तामोह देखिएको उल्लेख गर्दैनेता ओलीले यस्तो प्रवृत्ति स्वयम् प्रधानमन्त्रीको लागि राम्रो नहुनेचेतावनी दिएका हुन् । आफु सभासद नभएकाले होला अर्को प्रसङ्गमा ओलीले ‘केका लागि संविधानसभाको म्याद थप्ने, संविधान बनाउन कि भत्ता खान ?’ संविधाननवनाउने अनि म्याद मात्रै थप्दै जाने हो भने ‘बाँचुन्जेल अहिलेकैसभासदहरुले खाने र उनको शेखपछि उनका उत्तराधिकारीले खाने गरी संविधानसंसोधन गरेर ब्यवस्था गरे भइहाल्यो नि’ भनि व्यंग्य पनि गरे ।प्रधानमन्त्रीसँग लामो समयदेखि सम्वाद नभएको भन्दै उनले ठट्टा गर्दै भने, ‘मैले दुईचार पटक फोन गरेको थिए । शान्ति र संविधानले प्रधानमन्त्रीकोध्यान केन्द्रित गरेर होला मेरो फोनको ‘रेस्पोन्स’ नै गर्नुभएन । शान्ति रसंविधान निर्माणमा लागेको मान्छेलाई किन ‘डिस्ट्रब’ गर्नु भनेर मैले फोनगरेको छैन ।’